Logo

कोरोना संक्रमणपछि शरीरको इम्युनिटी पावरमा ह्रास आउने खबर गलत, संक्रमितमा ४ महिनापछि एन्टीबडी भेटियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे दिनहुँ नयाँ तथ्य फेला परिरहेका छन् । विश्वव्यपाी महामारीका रुपमा रहेको कोरोनाबारे एक नयाँ अध्ययनअनुसार कोरोना भाईरसविरुद्धको एन्टीबडी संक्रमितको शरीरमा ४ महिनासम्म ९० प्रतिशतले बढ्ने देखिएको छ । आईसल्याण्डका नागरिकमा गरिएको अध्ययनमा कोरोना निको भईसकेको ४ महिनापछिसम्म मानव शरिरमा कोरोना भाईरससँग लड्ने क्षमतामा ९० प्रतिशतसम्मको वृद्धि हुने पाईएको हो…