Logo

सिप्लाले उत्पादन गरेको रेम्डेसिभिर नेपालमा, कोभिड–१९ उपचारका लागि प्रभावकारी

काठमाडौं । येटिचेम वितरक प्रालिले नेपालमा रेम्डेसिभिरको पहिलो ब्याचको घोषणा गरेको छ । येटिचेम वितरकले नेपालमा पहिलोपटक रेम्डेसिभिर ल्याएको हो । भारतको औषधि निर्माता कम्पनी सिप्लाले बनाएको कोभिड–१९ उपचारका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि ‘सेप्रिम’ ब्रान्डमा नेपाल आएको हो । रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इन्जेक्सन–१०० एमजी येटिचेमले नेपाल ल्याएको हो । कम्पनीलाई सरकारले कोभिड(१९ उपचारको प्रतिबद्धताको…