Logo

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । बिहीबार नेपाली बजारमा सुन तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै…