Logo

आज ललितपुरमा राति १० बजेसम्म कर्फ्यू आदेश जारी, उल्लंघन गरे गोली हान्ने चेतावनी (सूचनासहित)

काठमाडौं । ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र आज कर्फ्यू आदेश जारी भएको छ । स्थानीय प्रशासनले जारी गरेको आदेश अनुसार शुक्रबार बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ। मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकामा कर्फ्यू लगाउने निर्णय बिहीबार…