Logo

निजी ल्याबको रिपोर्टमा कोरोना बीमा भुक्तानी नपाइने, नक्कली रिपोर्ट बनाएको आरोप

काठमाडौं । अब देखि निजी ल्यावबाट ल्याएको कोरोना रिपोर्टको आधारमा कोरोना बीमा भुक्तानी नपाईने भएको छ । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले अबदेखि निजी ल्यावबाट ल्याएको कोरोना रिपोर्टका आधारमा बीमा भुक्तानी नपाईने निर्णय गरेको हो । पछिल्लो समय निजी क्षेत्रका ल्यावहरुबाट नक्कली रिपोर्ट आउने क्रम बढेको भन्दै समितिले मापदण्ड बनाएरै सरकारी ल्यावमा परिक्षण गरेको…