Logo

तस्करसँगको मिलेमतोमा अबैध व्यापारलाई प्रोत्साहन गर्दै अर्थमन्त्री, चावी बुझाउने दाल चामल उद्योगीको चेतावनी

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले तस्करलाई फाइदा पुग्नेगरी अबैध व्यापारलाई प्रशय दिएसँगै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । दुई पटक अर्थमन्त्री भएर पनि पहिलो पटक आर्थिक वर्ष २०८१।०८२ को बजेट ल्याएका अर्थमन्त्रीले करका दरहरुलाई आफ्नो स्वार्थ अनुरुप परिवर्तन गरेसँगै उद्योगी व्यवसायीहरु आक्रोसित भएका हुन् । विशेषगरी अर्थमन्त्री पुनले नेपालीको भान्छामा दैनिक प्रयोगहुने अत्यावश्यक खाद्यान्नको प्रसोधन…