Logo

नेपाल एसबिआई बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र आगन्तुक रिसोर्ट प्रा. लि., धुलिखेल बीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख…