Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार हुँदैं

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार…