Logo

निषेधाज्ञा खुकुलो बनाएर काठमाडौं प्रवेश नाकामा सेना परिचालन गर्न काठमाडौंका सिडियोको सुझाव

काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गतको उपसमितिको बैठकमा आफ्नो धारणा राख्दै सिडिओ दाहालले यस्तो बताएका हुन् । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा पूर्ण रुपमा कडाई गर्नेबारे भएको छलफलमा उनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका कडाई गर्नको लागि नेपाली सेना…