Logo

जग्गा कित्ताकाट सहज व्यवस्थासहित खुला, घडेरी किनबेच गर्न खोज्नेलाई सहज हुने

काठमाडौं । सरकारले सहज व्यवस्थासहित जग्गाको कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरिय निर्णयमार्फत जग्गा कित्ताकाटमा रहेको प्रतिबन्ध हटाएको हो । जग्गाको कित्ताकाट रोकिदा विकृति बढेको र सरकारलाई राज्शवसमेत घाटा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन केही समयअघि सुझाव दिएको थियो । जग्गा कित्ताकाटमा प्रतिबन्ध…