Logo

कोरोनाको कारण जनतालाई सेवा दिन रोक लगाएको राष्ट्र बैंकले राजस्व संकलनका लागि सबै काउन्टर खोल्न दियो निर्देशन

काठमाडौं । राजस्व संकलनको अन्तिम समय आउनै लाग्दा राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाका शाखा खोल्न निर्देशन दिएको छ । यसअघि सरकारले कोरोनाको कारण देखाउँदै बैंकका शाखाहरू खोल्न रोक लगाएर एकदमै सिमित शाखा मात्रै खोल्न दिएकोमा राजस्व उठाउनका लागि भने बैंक तथा वित्तीय संस्थाका, सम्पूर्ण राजस्व शाखा तथा काउण्टर खोल्न निर्देशन दिएको हो ।…