Logo

बैंकहरुबीच कर्जा तानातान भएपछि गभर्नरको एक्सन, अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्त कम्पनीलाई अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन् । पछिल्लो समय बैंकहरुबीच ब्याजदर घटाएर कर्जा तान्ने प्रवृत्ति बढेपछि गभर्नर अधिकारीले त्यस्तो कार्य नगर्न दिर्नेशन दिएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । विशेषगरी पछिल्लो समय एक बैंकले अर्को बैंकको कर्जा तान्ने, लामो समयदेखि कन्सोल्टियम…