Logo

काठमाडौको निषेधाज्ञाबारे आज निर्णय आउँदै, मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा भने कायमै राख्ने तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयावधि आज राती सकिदै छ । निषेधाज्ञाबारे आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले मंगलबार छलफल गरेको थियो । । सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने भन्दै हिजो घलफल भएपनि निषेत्राज्ञाबारे निर्णय भने आज हुने छ ।…