Logo

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई भन्छन -यो मुलुकमा जहाँ हात हाल्यो त्यही भद्रगोल मात्रै छ, रेलवे सुधार्न प्रयास गरिरहेको छु

काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले यो मुलुकमा जहाँ हात हाल्यो त्यही भद्रगोल मात्रै रहेको गुनासो पोखेका छन् । बिहीबार बिहानै सामाजिक सञजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै भट्टराईले आफु महाप्रबन्धक भएर आएपछि रेलवे सुधार्न प्रयास गरिरहेको बताएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेको जस्ताको तस्तै : आज साँझको कान्तिपुर समाचारमा आएको समाचारमा मेरो…