Logo

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोसियशनबीच प्रोफेशनल कर्जा सम्बन्धमा सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिंङ सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु १५ लाख सम्मको प्रोफेशनल कर्जा…