Logo

कोरोनाका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु, साउदी अरबमा मात्रै ५२ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ । गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको मृत्यु भएको छ । यस्तै गएको साता कतारमा पनि थप…