Logo

अख्तियारबाट प्रमुख आयुक्त घिमिरेको बिदाई, ३ पदमा ४ को प्रतिस्पर्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आजदेखि अवकाश पाएका छने् । विसं २०७५ असोज ४ गते अख्तियार प्रमुख आयुक्तमा नियुक्त भएका उनको आइतबार उमेर हदका कारण पदावधि पूरा भएको हो । ६५ वर्ष पुगेका उनले उमेर हदका कारण २३ महिना अख्तियारको कार्यकाल सम्हाले । प्रमुख आयुक्त घिमिरेकले उमेर हदका कारण अनिवार्य…