Logo

लकडाउन र निषेधाज्ञाका कारण साना व्यवसायीको उठीबास, ७ प्रतिशत बढीले छाडे पसल कवल

काठमाडौं । करिव ७ महिनाअघि विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले विश्वभर निम्त्याएको लकडाउनका कारण विश्वकै अर्थतन्त्र प्रभावित बनेको छ । कोरोनाले नेपालको अर्थतन्त्रमा पनि गम्भीर असर पुर्याएको छ । चैत्रदेखि यताको नियमित लकडाउन निषेधाज्ञाका कारण सानादेखि ठूला व्यवसायीसम्म प्रभावित बनेका छन् । लकडाउनका कारण थोरै पूँजीमा सानो व्यवसाय सञ्चालन गरेर परिवारको जीवीका चलाउनेहरु…