Logo

आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेबाट सञ्चालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले असोज ५ गतेबाट यी दुवै सेवा संचालन गर्न अनुमति दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा…