Logo

भारतद्वारा नेपाल सरकारलाई दुई हजार थान रेमेडिसिभर प्रदान

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ ।नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मंगलबार २ हजार थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गरेका हुन् । कोभिड–१९को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेमेडिसिभर उपलब्ध गराएकामा भारत सरकारप्रति…