Logo

कोरोनाको नाममा सरकारकै सहयोगमा जनतामाथि लुट : बीमा दावी भुक्तानी ७५ प्रतिशत कटौती, सवारी भाडा ५० प्रतिशतले बृद्धि

काठमाडौं । कोरोना पछिको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएर रोजगारीसमेत गुमाएका जनतालाई सरकारले सहुलियतको सट्टा अझै बढी समस्या थुपार्दै आएको छ । आफुले उठाउनु पर्ने कर तथा राजस्व जसरी पनि संकलन गर्ने तर जनतालाई दिनुपर्ने ठाउँमा पटक–पटक नियम परिवर्तन गर्दै कस्दै आएको छ । देशमा कोरोना संक्रमण फैलिएसँगै सरकारले जनतालाई कोरोना संक्रमण भए राहत…