Logo

आन्तरिक हवाई उडान ५ गतेदेखि मात्रै, वायुसेवा कम्पनीहरु सहमत

काठमाडौं । सरकारले असोज १ गतेदेखि नै आन्तरिक तथा बाह्य उडान गर्ने निर्णय गरपनि आन्तरिक उडान भने असोज ५ गतेदेखि मात्रै हुने भएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा भएको छलफलमा बायुसेवा संचालकहरुले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान संचालनमा ल्याउने बताएका हुन् । बायुसेवा संचालकहरुले उक्त बैठकमा आवश्यक तयारी गर्नुपर्ने भन्दै…