Logo

आजदेखि डिजेल र मटितेलको मूल्य १ रुपैयाँले घट्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर ९भदौ ३१० मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मुल्य अनुसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०र९०…