Logo

आयातमा मात्रै भ्याट लगाउन प्रशासनिक झन्झट भएकाले आलु, प्याजको भ्याट हटायौं : अर्थमन्त्री पुन (जवाफको पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रशासनिक हिसावले आयातमा मात्रै मूल्य अभिवृद्धिकर (भ्याट) लगाउन जटिल भएकाले आलु, प्याज र स्याउमा भ्याट हटाईएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलमा सांसदहरुका प्रश्नको जवाफ दिँदै बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको बताएका हुन् ।…