Logo

महासंघको चुनावी गाँठो फुकाउन शुक्रबार पदाधिकारी बैंठक बस्दै, चुनावको मोडालिटी र मिति प्रस्ताव गरिने

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मोडालिटी र मिति तय गर्नका लागि भोली (शुक्रबार) पदाधिकारी बैंठक बस्ने भएको छ । महासंघको चैत २८ र २९ गते हुनुपर्ने ५४ वार्षिक साधारणसभा तथा निर्वाचन कोरोनाको कारण देखाउँदै पटक पटक सारिएपछि सो विषयमा अध्ययन गरेर चुनावको मोडालिटीबारे सिफारिस गर्न ममिटि गठन भएको थियो…