Logo

परिसंघले भन्यो कोरोनाले पर्यटन क्षेत्र धराशायी भयो, विशेष प्याकेज ल्याउन पर्यटन मन्त्री समक्ष माग

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईसमक्ष पर्यटन क्षेत्र उकास्न विशेष व्यवस्था गर्न माग गरेको छ । शुक्रबार परिसंघका पदाधिकारीहरुले पर्यटन मन्त्री भट्राईलाई उनकै कार्यकक्षमा भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल गरेका हुन् । परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष…