Logo

पेट्रोल बोकेको ट्यांकर पहिले त्रिशुलीमा खस्यो, त्यसपछि आगो लाग्यो

काठमाडौं । पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको टंयाकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो । ट्यांकरर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्यांकरर पानीमा डुबेको…