Logo

डिशहोमको डवल धमाका अफर, प्रत्येक हप्ता २ जनालाई एक-एक लाख नगद उपहार

काठमाडौं। डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर ल्याएको छ । यस अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो । यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा हरेक हप्ताको लक्कीड्रमा भाग लिने सकिने छ भने…