Logo

याङ्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने, डिबीएम प्रविधिभन्दा धेरै छिटो काम हुने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो । यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको,…