Logo

हिउँ चितुवाको नामले चिनिने हिमाल आरोही आङरिता शेर्पाको निधन, विना अक्सिजन १० पटक चढेका थिए सगरमाथा

काठमाडौं । हिउँ चितुवाको उपनामले चिनिने आङरिता शेर्पाको निधन भएको छ । अक्सिजन बीना १० पटकसम्म विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेका आङरिताको सोमबार निधन भएको हो । उनको सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको हो । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेका थिए । ७२…