Logo

खानेपानी र सरसफाई क्षेत्रमा निजी लगानी, सरकारले प्राथमिकता प्राप्त क्षेत्रमा राखे बैंकहरुले लगानी गर्ने

काठमाडौं । नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा निजी लगानी आकर्षित गर्न सकिने विज्ञहरुले बताएका छन् । नेपालको संविधानको भाग ३ को मौलिक र कर्तव्य अन्तरगत धारा ३५ को स्वास्थ्यसंबन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था भएको तर हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र भएको…