Logo

खाद्य संस्थानले दसैँका लागि ६ करोड खर्चेर ३ हजार खसीबोका र च्याङ्ग्रा किन्ने, सहुलियत मूल्य पसल पनि खुल्दै

काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष ६ करोड रुपैयाँ मूल्यबराबरका ३ हजार वटा खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी, बोका किनेर सुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र…