Logo

डिम्याट खाताको धितो सीमा पाँच गुणा बढी बनाउन प्रस्ताव, अक्टोबरदेखि सेयर विक्रीको रकम सीधै ग्राहकको खातामा

काठमाडौं । भारतको पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले बजारमा खुद्रा लगानीकर्ताको सहभागिता बढाउन नयाँ प्रस्ताव गरेको छ । यसका लागि बुधबार सेबीले आधारभूत सेवा डिम्याट खाताको सीमा बढाउन प्रस्ताव गरेको हो । पुँजी बजार नियामक सेबीले बुधबार गरेको प्रस्तावमा आधारभूत सेवा डिम्याट खाता (बीएसडीए) को सीमा बढाउने प्रस्ताव छ ।…