Logo

प्रभु बैंकको ‘सहयात्रा समृद्दिको’ कर्जा योजना शुभारम्भ, यस्ता छन् सुविधाहरु

काठमाडौँ । प्रभु बैँकले 'सहयात्रा समृद्दिको' नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका साना उधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार…