Logo

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न ४८ कम्पनी ईच्छुक

काठमाडौं । भदौ पहिलो हप्ता यता ‘बुक बिल्डिङ’ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन ४८ संस्थागत लगानीकर्ताले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । गत साउनको अन्त्यमा बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरेको बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको…