Logo

इन्फिनिक्सको नोट ७ सिरिज नेपालमा, उत्कृष्ट फोटोग्राफी र भिडियोग्राफी क्षमता

काठमाडौं । इन्फिनिक्स मोबाइलले हालसालै नयाँ नोट७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्सले नोट ७ को ओ संस्करण (६ जिबी र १२८ जिबी)लाई निकै नै प्रतिस्पर्धात्मक मूल्य २३ हजार नौं सयमा बजारमा…