Logo

सपनामा पनि कोरोनाको असर, महामारीयता पुरुषको तुलनामा महिलाहरुले धेरै पीडादायी सपना देख्ने गरेको अध्ययनको निष्कर्ष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा विभिन्न अध्ययनहरु हुँदै आएका छन् । यसैक्रममा पछिल्लो एक अध्धयनले भने अचम्मलाग्दो निष्कर्ष सार्वजनिक गरेको छ । याहुलाइफमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार कोरोना भाईरसको महामारीको अवस्थामा पुरुषको तुलनामा महिलाहरुले बढी क्रोधित र थकिन सपना देख्ने गरेको पाईएको छ । ड्रिमिङ नामक जर्नलमा सो अनुसन्धानसम्बन्धी विस्तृ अध्ययन सार्वजनिक गरिएको…