Logo

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता, यस्ता छन् सुविधा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले महिलाहरूलाई आर्थिकरुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरूका नाममा बचत गर्न, महिलाहरूलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरूलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिकरुपमा महिलाहरूलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ । एक लाख रुपैयाँभन्दा…