Logo

काठमाडौं उपत्यकामा जोर–बिजोर कार्यान्वयनमा ट्राफिकको कडाई, १ हजार बढी सवारीमाथि कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर मापदण्ड कार्यान्वयनमा ट्राफिक प्रहरीले कडार्इ गरेको छ । केही दिनयता सवारीधनीहरुले जोर–बिजोरको नियम उल्लंघन गर्दै सवारी चलाएपछिस्थानीय प्रशासनले जारी गरेको जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले बताए । मंगलबार बिहानैदेखि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम…