Logo

मंगलबार १५१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३१ जना डिस्चार्ज

काठमाडौं । मंगलबार थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोनाबाट निको…