Logo

सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता, टाटा मोटर्सका व्यवसायिक सवारी खरिदमा सहुलियतपूर्ण कर्जा सुविधा

काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंक बीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज…