Logo

नेपाल र इजरायलबीच श्रम सम्झौता सम्पन्न, अब इजरायलको नर्सिङ क्षेत्रमा नेपाली केयर गिभरले अवसर पाउने

काठमाडौं । नेपाल र इजरायलबीच श्रम सम्झौता भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच बुधबार नेपालबाट कामदार लैजाने विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका विदेश मन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरे । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । । इजरायलको…