Logo

बैंक अफ काठमाण्डुले गर्यो १६ प्रतिशत लाभांश घोषणा, प्राथमिकतामा बोनस सेयर

काठमाडौं । बैंक फ काठमाण्डुले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६ सय ३६ रुपैयाँ बराबरको बोनस वितरण…