Logo

बिहीबार थपिए कोरोनाका १९११ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । बिहीबार देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ पुगेको छ। त्यस्तै यस अवधिमा ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म…