Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाईरस संक्रमण पुष्टि, दिए ट्विटमार्फत यस्तो जानकारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । उनले आफ्नो अफिसियल ट्विटर ह्यान्डलमार्फत कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरु क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिएका छन् । उनिहरु दुबै जनालाई बिहीबार बेलुका…