Logo

बैंक अफ काठमाण्डू लिमिटेडले ल्यायो ग्रिन पिन सुबिधा, एटीएमको पिन सेट तथा रिसेट सुरक्षित र सहज हुने

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् । नयाँ कार्डबाहक…