Logo

कन्ट्याक्ट ट्रेसिङ के हो ?, कोरोना पत्ता लगाउन यसले कसरी काम गर्छ ?

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को महामारी विश्वव्यापी बनेसँर्गै ‘कन्ट्याक्ट ट्रेसिङ’ पछिल्लो समय सबैले सुनेको शब्द हुनुपर्छ । तर, धेरैलाई कन्ट्याक्ट ट्रेसिङ के हो भन्नेबारे जानकारी नभएको देखिन्छ । कोरोना संक्रमितसँग सम्बन्धित मानिसहरुलाई अन्य व्यक्तिको सम्पर्कमा नजान र घुलमिल नगराउने लक्ष्यसहित गरिने एक कार्यलाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ । कुनै मानिसले समाजमा, समुदायमा नै भाईरस फैलाउनसक्ने…