Logo

सोमबार थप २ हजार २४० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १५३१ संक्रमित थपिए

काठमाडौं । सोमबार नेपालमा थप २ हजार २ सय ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। यस्तै आज १ हजार १ सय ३३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म…