Logo

सबैलाई ब्रोकर लाईसेन्स खुला गर्ने धितोपत्र बोर्डको तयारी, हरेक स्थानीय तहमा ब्रोकर सुविधा पुग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबैले आवेदन दिन पाउने गरी नयाँ ब्रोकर लाईसेन्स खुला गर्ने तयारी गरेको छ । केही समय अघि अर्थ समितिले विभिन्न ११ ओटा मापदण्ड पुरा गरी बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन निर्देशन दिएपनि बोर्डले भने मापदण्ड पुरा गर्ने सबैका लागि ब्रोकर लाईसेन्स दिने तयारी गरेको हो । अहिलेको व्यवस्था अनुसार बैंकलाई…