Logo

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन, उपचार गर्न आउने सेवाग्राहीलाई सहज हुने

काठमाडौं । प्रभु बैंकले पोखरास्थित गण्डकी मेडिकल कलेजमा आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कलेज परिसरमा गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा। रविन्द्र श्रेष्ठले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् । गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी…